रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा कोरोना कोषमा ७ लाख ५० हजार सहयोग

काठमाडौं ।रिलायन्स  लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।

यस सहयोगले अहिलेको महामारी रोकथाममा  केहि हदसम्म भएपनि मद्दत पुर्याउने आशा गरिएको कम्पनीले बताएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सन नेपालको हकप्रद शेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ …

प्रतिकृया दिनुहॊस