भारतमा कोरोनाको संक्रमित १३ हजार नाग्यो

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा समेत तिब्र रुपमा फैलिरहेको छ  ।

भारतमा पछिल्लो २४ घण्टामा २६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४४८ पुगेको छ । भारतमा एकैदिन १ हजार ६० जनामा नयाँ संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १३ हजार ४ सय ९५ जना पुगेको छ ।

भारतमा संक्रमितमध्ये १ हजार ७ सय ७७  जना उपचारपछि निको भएका छन् भने  ११ हजार २ सय ७०  जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री