काठमाडौं – नेपाल राष्ट्र बैंकले (चैत २७) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ५७ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ १७ पैसा रहेको छ ।
एक युरोको खरिददर १२४ रुपैयाँ ७० पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ३७ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ५६ पैसा र बिक्रिदर १४५ रुपैयाँ ३५ पैसा रहेको छ ।
यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ९३ पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ९९ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रिदर ३० रुपैयाँ ५३ पैसा रहेको छ ।
यसैगरी कुवेती एक दिनारको खरिददर ३६३ रुपैयाँ ४२ पैसा र बिक्रिदर ३६५ रुपैयाँ ४० पैसा रहेको छ ।
प्रतिकृया दिनुहॊस