आज कति छ डलरदेखि कतारी रियालसम्मको विनिमयदर ?

काठमाडौं –  नेपाल राष्ट्र बैंकले (चैत २७) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ५७ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ १७ पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ ७० पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ३७ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ५६  पैसा  र बिक्रिदर १४५ रुपैयाँ ३५ पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ९३ पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ९९ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रिदर ३० रुपैयाँ ५३ पैसा रहेको छ ।

यसैगरी कुवेती एक दिनारको खरिददर ३६३ रुपैयाँ ४२ पैसा र बिक्रिदर ३६५ रुपैयाँ ४० पैसा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शिवम् सिमेन्टका प्रबन्ध निर्देशक मारु सिमेन्ट उत्पादक संघको अध्यक्ष

काठमाडौँ । नेपाल सिमेन्ट उत्पादक संघको नयाँ कार्यसमितिको लागि शुक्रबार भएको निर्वाचनबाट शिवम् सिमेन्टका प्रबन्ध …

प्रतिकृया दिनुहॊस