काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बिहान साढे ११ बजे बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।
संसद बैठक अगाडि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
बैठक आज बिहान साढे १० बजेलाई बोलाइएको छ । संघीय संसद भवन, नयाँबानेश्वरमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई बोलाइएको छ ।
प्रतिकृया दिनुहॊस