ललितपुर महानगरमा चिरिबाबुको अग्रता कायमै

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जन दोब्बरभन्दा बढी मतान्तरका साथ अग्रस्थानमा छन् ।

अहिलेसम्म २०० मत गनिसक्दा चिरिबाबुले ११० मत ल्याउँदा उनका प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारले ४७ मत ल्याएका छन् । ३ मत भने बदर भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री