ललितपुर महानगरपालिकाको मतगणना सुरु

ललितपुर महानगरपालिकाको मतगणना सुरु भएको छ। जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना सुरु भएको हो।

ललितपुर महानगरको वडा नम्बर १ को मतपेटिका खोलिएको छ। वडा नम्बर १ बाट सुरु गर्दै क्रमिक रूपमा अन्य वडाको मत गणना हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री