earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

ताइवानमा ६ दशमलब १ म्याग्निच्युडको शक्तिशाली भूकम्प

ताइवानको पूर्वी तटमा सोमबार ६ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पलगत्तै ताइपेइका भवन तथा संरचनाहरू हल्लिएका थिए। भूकम्पले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक भएको छैन।

पूर्वीतटमा केन्द्रबिन्दु रहेको सो भूकम्पको गहिराई २७ दशमलब ५ किलोमिटर रहेको थियो । भूकम्प ताइवानभर महसुस गरिएको थियो। दुई टेक्टोनिक प्लेटको संगमनजिकै रहेको ताइवान भूकम्पको जोखिममा छ।

ताइवानमा बारम्बार भूकम्प जाने गरेको छ। सन् २०१६ मा दक्षिणी ताइवानमा गएको भूकम्पमा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो।एजेन्सी

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेस मनी ट्रान्सफर र यूएईको अल्जजिराबीच रेमिट्यान्ससम्बन्धी सम्झौता

काठमाडौं । यूएईको ख्यातिप्राप्त अल्जजिरा एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको …

प्रतिकृया दिनुहॊस