ज्वाइँको कुटाईबाट ससुराको मृत्यु

स्याङ्जा । आफ्नै ज्वार्इँले रड प्रहार गरी ससुराको हत्या गरेका छन् । स्याङ्जाको बिरुवा गाउँपालिका–३, राङभाङ बस्ने ७८ वर्षीय मोहनसिंह थापाको  ज्वार्इँ खुमबहादुर थापाले  रड प्रहार गर्दा घाइते बनेका मोहनसिंहको उपचारका क्रममा फिस्टेल अस्पताल, पोखरामा बुधबार मृत्यु भएको  छ। मोहनसिंहको मृत्यु भएसँगै खुमबहादुरलाई प्रहरीले  पक्राउ गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री