अस्ट्रेलियामा ५.८ रेक्टर स्केलको भूकम्प

काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियामा भूकम्प गएको छ ।

स्थानीय समयअनुसार बिहान ९ बजेको समयमा भूकम्प गएको अष्ट्रेलियाका सञ्चार माध्यमले जनाएका छन् ।

५.८ म्याग्नेच्युडको भूकम्प गएको र भिक्टोरियाका साथै सिड्नी, क्यानबेरा र तास्मानियासम्म त्यसको धक्का महसुस भएको थियो ।

भूकम्पको क्षतिको विवरण भने आएको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री