पहिरोमा परि एकै घरका ३ जनाको मृत्यु

गुल्मी ।  मंगलबार राति अविरल वर्षासँगै गएको पहिरोमा परि गुल्मीमा एकै घरका ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका वडानम्बर-८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियार रहेको प्रहरीले जनाएकाे छ ।

माथिबाट आएको पहिरोले घर सुति रहेको बेला पुरिएका हुन भने अन्य ३ जना सहकुसल रहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री