थप १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाै ।मंगलबार नेपालमा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार   १ हजार ३३० जनामा  संक्रमण पुष्टि भएको हो ।

आज थप  ५जनाको मृत्यु भएको छ भने १८३०  संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.८ प्रतिशत रहेका छन्  ।

आज १३  हजार ६२२नमुना   परीक्षण गरिएको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस