तोलामा २ सयले घट्यो सुन

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । हिजो तोलामा ५७ हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज २ सयले घटेर ५७ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजाबी सुन आज ५७ हजारमा कारोबार भइरहेको छ ।

यसैगरी आज चाँदी रु ७ सय ६० मा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य रु ७ सय ६५ रहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री