भाटभटेनीको नयाँ स्टोर इटहरीमा

भाटभटेनीले सुनसरीको इटहरीमा नयाँ स्टोर सञ्चालनमा ल्याएको छ ।

इटहरीमा सञ्चालनमा आएको यो स्टोर नेपालकै सबैभन्दा ठूलो भएको भाटभटेनीले जनाएको छ ।

उद्घाटनको अवसरमा स्टोरले निकोटिन र अल्कोहल जस्ता सामानमा १० प्रतिशत र इलेक्ट्रोनिक्स सामानमा २० प्रतिशतसम्म छुट दिएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री