सेयर बजारमा लाग्यो नेगेटिभ सर्किट, कारोबार ४० मिनेटका लागि स्थगित

कारोबार सुरु भएको दोस्रो घण्टामै नेप्से ५ प्रतिशतले घटेपछि सर्किट ब्रेकरमार्फत ४० मिनेटका लागि बजार स्थगित गरिएको थियो ।

बजार खुलेको दोस्रो घन्टामा बजार ५.०३ प्रतिशतले घटेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार स्थगित गरेको हो ।

अहिले भने सेयर कारोबार पुनः खुलेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री