कर्मचारीमा कोरोना देखिएपछि सुनसरी मालपोतको सेवा बन्द

सुनसरी । कार्यालय प्रमुखमा कोरोना देखिएपछि भुमिसुधार तथा मालपोत कार्यालय इरुवा सुनसरीको सेवा एक साताका लागि बन्द गरिएको छ  ।कार्यालयले सुचना जारी गर्दै कार्यालयको आन्तरीक प्रशासनिक र भुमि सुधार फाँट बाहेकका अन्य सम्पूर्ण सेवा बन्द रहने जनकारी दिएको छ ।

स्वास्थ्य सुरक्षा र सम्वेदनशीलतालाई मध्यनजर गर्दै भदौ ७ गतेबाट १४ गते सम्म कार्यालयको कामकाज बन्द रहने उल्लेख छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कृषि विकास बैंकले किसानलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकासमा कृषि विकास बैंकको अहम् …

प्रतिकृया दिनुहॊस