करेन्ट लागेर इलाममा एक जनाको मृत्यु

इलाम ।इलामको  रोङ गाऊपालिका ६ सलकपुरनिवासी  ५० बर्षीया मैस्याङ तामाङको करेन्ट लागेर मृत्यु भएको छ ।

आइतबार  दिउसो  आफ्नै पुरानो घरमा घाँस काट्नको लागी घास काट्ने मेशिनमा लाईनमा जोड्न जाँदा मेशिनमा आफैले लगाएको   सुईटर बेरिन गई स्वईटर निकाल्ने क्रममा करेन्ट लागी घाईते भएकी तामाङको उपचारको लागि लैजान तयारी गर्दा गर्दै मृत्यु भएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने सरकारको योजना

काठमाडौं । सरकारले नेपालको आफ्नै भू-उपग्रह स्थापना गर्ने भएको छ । सरकारकाे आउँदाे आर्थिक वर्षकाे …

प्रतिकृया दिनुहॊस