गाँजा र भरुवा बन्दुक सहित २ जना पक्राउ

खोटाङ  ।खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ बाट गाँजा र भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरिएको छ ।

आइतबार  जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले तुवाचुङ नगरपालिका ७ का  ६५ बर्षीय मगम राईको घरमा लुकाई राखेको १५ केजी गाँजा र सोही स्थानका ३७ बर्षीय खगेन्द्र राईको घरमा लुकाई राखेको १ थान भरुवा बन्दुक बरामद गरेको  छ ।

गाँजा र बन्दुक सहित  दुवैजना पक्राउ गरि थप अनुसन्धान प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य