भारतमा कोरोना: २४ घण्टामा २५ हजार संक्रमित, ३८५ जनाको मृत्यु

काठमाडौँ । भारतमा दैनिक कोरोना संक्रमण र मृत्यु हुनेको संख्यामा गिरावट आएको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा ३८५  जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ३४  हजार ७८४  पुगेको छ । त्यस्तै २४ घण्टामा २५  हजार ४२० संक्रमित भएका छन् । भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३ करोड २४  लाख पुगेको छ भने अहिले भारतमा ३  लाख ४१ हजार कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४४ हजार १०३  संक्रमण मुक्त भएका छन् । भारतमा अहिलेसम्म ३ करोड १६  लाख ७३  हजार१०१ संक्रमण मुक्त भएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस