काठमाडौं । आज पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ । ५ दिनदेखि सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य ३ दिन देखि स्थिर रहेको छ ।
छापावाला सुन प्रति तोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजावी सुन प्रति तोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
चाँदीको भाउ ७ सय ७० रुपैयाँमा कारोबार भ्ैरहेको भैरहेको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया




