प्रधानमन्त्री ओलीले संसदलाई संबोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्ने भएका छन् । बिहान ११ बजेपछि बस्ने प्रतिनिधिसभा बैठकमा ओलीले आफ्नो चीन भ्रमणबारे संसदलाई जानकारी गराउन लागेका हुन् ।

ओलीले हिजो नै संसदमा सम्बोधन गर्ने तयारी गरिए पनि कार्यव्यस्तताको कारण देखाउँदै आजलाई सारिएको थियो ।

सरकार प्रमुखले विदेश भ्रमण अघि र पछि संसदलाई जानकारी गराउने परम्परा छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री