रवि र स्मिताको ‘राजा रानी’ सार्वजनिक

काठमाडौं ।   गायक रवि ओड र गायिका स्मिता दाहालको स्वर रहेको गीत ‘राजा रानी’ सार्वजनिक भएको छ ।

यो भिडियोमा कविता श्रेष्ठ, रवि ओड, प्रियंका शिवाकोटी र दिनेश विष्टलाई हेर्न सकिन्छ ।

गीतमा शब्द भीम बिसीको र संगीत रिकेश गुरुङ रहेको छ  भने  भिडियोमा पवन सुस्लिङको छायाँकन तथा सम्पादन रहेको छ ।

भिडियो दिनेश विष्टले निर्देशन गरेका हुन्

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस