शुक्रबार थप २ सय ३ जनाको मृत्यु ,८ हजार ५ सय २० जनामा कोरोना संक्रमण पुष्टि,

काठमाडौं । आज शुक्रबार  थप २ सय ३  को मृत्यु भएको छ भने  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ हजार ५ सय २०  जनामा संक्रमण भएको हो ।

  याेसहित काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या ४ हजार ६ सय ६९  पुगेकाे छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कांग्रेस नेताहरुसँगको छलफलपछि प्रधानमन्त्रीको राष्ट्रपति पौडेलसँग भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेट गरेका छन् । आइतबार …

प्रतिकृया दिनुहॊस