शुक्रबार थप २ सय ३ जनाको मृत्यु ,८ हजार ५ सय २० जनामा कोरोना संक्रमण पुष्टि,

काठमाडौं । आज शुक्रबार  थप २ सय ३  को मृत्यु भएको छ भने  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ हजार ५ सय २०  जनामा संक्रमण भएको हो ।

  याेसहित काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या ४ हजार ६ सय ६९  पुगेकाे छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

पछिल्लो २४ घण्टामा २ हजार ९१८ कोरोना संक्रमित थपिए ,५३ काे मृत्यु

काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९१८  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको …

प्रतिकृया दिनुहॊस