मन्तको ‘सारंगी सँग’ मा गायिका कृष्णा परियार (भिडियो)

काठमाडौं ।  सारंगी बाधक तथा गायक हेमन्त कान्छा रसाइलीले ‘सारंगी सँग’ कार्यक्रमको पहिलो अंक सार्वजनिक गरेका छन् ।
सारंगीको संरक्षण, संवर्द्धन तथा मौलिकतालाई खोज्ने प्रयास स्वरुप सारंगी सँग कार्यक्रम सुरु गरिएको हो ।

हेमन्तले भने । हेमन्तले पहिलो अंकमा गायिका कृष्णा परियारलाई ल्याएका छन् । सपना रसाइली र अभिषेक रसाइली प्रोड्युसर रहेको ‘सारंगी संग’ कार्यक्रमलाई गायक हेमन्त आफैले निर्देशन सञ्चालन गर्नेछन् ।

यस्तै, भरत बुढाथोकी र अनिल मगर मादलमा छन भने, बाँसुरीमा सञ्जिव मैनाली रहेका छन् । मिराज अर्याल र दिपक बिटिएलको छायांकनमा तयार भएको कार्यक्रमको सम्पादन मिराज अर्याल (रीमा फिल्मस्) ले नै गरेका हुन्, भने अडियोमा बिक्रम काउछा र कमल काउछा रहेका छन् । यस्तै, न्यारेसन शर्मिला अर्यालको रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस