भोलि शुक्रबारदेखि पशुपतिनाथमा पूजाआजा गर्न नपाइने

काठमाडाै । कोरोना भाइरसका संक्रमित दिनानूदिन वृद्धि भएपछि पशुपतिनाथ मन्दिरमा पूजाआजाका लागि भक्तजनलाई रोक लगाइएको छ। भाेली शुक्रबारदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्म भक्तजनले पशुपतिनाथमा पूजाआजा गर्न नपाउने भएका हुन् ।

बिहीबार आज नेपालमा दुई हजार चार सय २८ जनामा कोरोना देखिएको छ । पाँच जना संक्रमितको मृत्यु भएको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस