हिमालयन बैंक र सिप्रडी ट्रेडिङ्गबीच सम्झौता

काठमाडौं ।   हिमालयन बैंक लिमिटेड र सिप्रडी ट्रेडिङ्ग प्रा.लि.बीच सम्झौता भएको छ।

उक्त सम्झौता अनुसार सिप्रडी ट्रेडिङ्गका ग्राहकहरुले सो कम्पनीबाट सवारी साधन खरिद गर्दा हिमालयन बैंकबाट सहजताका साथ सहुलियत दरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्दछन् ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट मुख्य व्यवस्थापक  जयन्द्र विक्रम शाह र सिप्रडी ट्रेडिङ्गका तर्फबाट महाप्रबन्धक  अनुप मणि ढकालले हस्ताक्षर गरे।

हाल बैंकको देशभर रहेको ७० शाखाबाट नै सो कर्जा सुबिधा उपलब्ध छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस