डिशहोम रियालिटी टिभी च्यानलमा ‘ बेस्सरी हाँसौं’ हास्य कार्यक्रम प्रशारण हुदै

काठमाडौ । डिशहोमको रियालिटी टिभी च्यानल १०२ ले अब स्ट्यण्डअप हास्य कार्यक्रम ‘बेस्सरी हाँसौं’ हरेक मंगलबार राति ८ः३० बजे प्रशारण हुने भएको छ ।

कार्यक्रमको पहिलो भाग यहि पौष २८ गते प्रशारण हुँदैछ भने पुन प्रशारण कमेडि प्लस च्यानलमा पनि हेर्न सकिनेछ ।

डिशमिडिया नेटवर्कको लागी पायोनियर मिडियाले उत्पादन गरेको ‘बेस्सरी हाँसौं’ मा गणेश राई, विश्वजीत देउजा, सारा अधिकारी, सोमराज रावल लगाएत अन्य हास्य कलाकारहरुले आफ्नो प्रस्तुति पस्केका छन ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस