गायक प्रताप दासको ‘नौ तले घर’

गायक प्रताप दास र गायिका तुलसा लिम्बुको स्वरमा समावेश ‘नौ तले घर’को गीत सार्वजनिक  गरिएको छ ।

गीतको भिडियोमा सरोज अधिकारी, आश्मा विश्वकर्मा, गम्भिर बिष्ट र करिष्मा सिंह ठकुरीले अभिनय गरेकी छिन्। गीतमा निरज श्रेष्ठको संगीत संयोजन रहेको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री