म्युजिक भिडियोमा अन्जु पन्तकी छोरी

काठमाडौँ ।  गायिका अन्जु पन्तको नयाँ गीत ‘धेरै माया नदेऊ मलाई’ मा उनकी  छोरी परितोषिका पन्तले अभिनय गरेकी छिन्।

भिडियोमा  परितोषिलाई मोडेल कुन्साङ बोम्जनले साथ दिएका छन् । सुरेश वाग्लेको शब्दको यो गीतमा अन्जु पन्त आफैंले संगीत दिएकी छिन्।

गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । गीतको भिडियो गायिका पन्तको अफिसियल ‘युट्युब च्यानल’ मार्फत सार्वजनिक  गरिएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री