पुस १३ गते देशैभर आन्दोलन गर्ने कांग्रेसको निर्णय

काठमाडौं ।  नेपाली कांग्रेसलेले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस १३ गते देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो।

अहिले केन्द्रीय कार्यसमिति बैठक जारी छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री