काठमाडौं । आज बिहीबार ६ सय १३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ सय १३ जनामा संक्रमण भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ।
संक्रमित मध्ये २ लाख ४७ हजार ४०० जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १८०८ जना पुगेको छ।
प्रतिकृया दिनुहॊस