कांग्रेसले लोकतन्‍त्र र संविधानको रक्षाका लागि जिम्मेबार भूमिका निर्वाह गर्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको  बैठक सकिएको छ। बैठकलाई  सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेताहरूले सम्बोधन गरेका थिए।

सभापति देउवाले संयमता अपनाएर, जिम्मेवार ढंगले अगाडि बढ्ने र लोकतन्‍त्र र संविधानको रक्षाका लागि जिम्मेबार भूमिका निर्वाह गर्ने बताएका छन् ।

उनले प्रधानमन्त्री केपी ओेलीले अधिनायकवाद सोच र शैलीबाट चालिएको प्रतिनिधिसभा विघटनको कदमले जनमतको अपमान भएको बताए ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले ओेलीको असंवैधानिक कदमबारे काँग्रेस गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री