नेपाली राजनीतिमा नयाँ ट्वीष्ट:माधव नेपाल नेकपाका अध्यक्ष

काठमाडाै । नेपाली राजनीतिमा नयाँ ट्वीष्ट आएकाे छ । माधवकुमार नेपाल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष बनेका छन्। आजै  राजधानीमा भएको प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय समिति सदस्यहरूको बैठकले नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाउँमा अध्यक्ष बनाउने निर्णय गरेको छ ।

आज बसेकाे बैठकमा ४४७ मध्ये ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेका थिए । साे बैठकले आजैका मितिदेखि लागू हुने गरी प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको वताएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- सम्बन्ध सबै समाप्त, योभन्दा अपराध अरु केही हुन सक्दैन

काठमाडौं । सुदुरपश्चिमको मन्त्रीमण्डल बिस्तारपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले चर्को असन्तुष्टि पोखेका छन् । मंगलबार साँझ उनले सामाजिक सञ्जालमा लगातार स्टाटस लेख्दै असन्तुष्टि पोखेका हुन् ।