रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ ।   कोरोना भाइरस संक्रमणबाट  रुपन्देहीमा एक पुरुषको मृत्यु भएको छ । मृत्यु  हुनेमा  सैनामैना नगरपालिकाका ७३ वर्षीय पुरुष छन् ।

मंसिर २० गते कोरोना संक्रमण पुष्टि भएका उनी २२ गते  भैरहवाको भीम अस्पतालमा भर्ना भएका थिए ।उनको उपचारका क्रममा मंगलबार राति ११ बजे मृत्यु भएको  हो ।  उनी  मुटु, उच्च रक्तचाप र मधुमेहका दीर्घ रोगी  थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री