फुडमाण्डु सूचना प्रणाली हृयाक गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । फुडमाण्डु प्रालिको सूचना प्रणाली हृयाक गरेको आरोपमा एकजना युवकलाई नेपाल प्रहरीको साइबर अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं बस्ने १९ वर्षीय दिनेश तिवारी रहेका छन् । तिवारीले फुडमाण्डुको सूचना प्रणालीमा अनधिकृतरुपमा पहुँच पुर्‍याएर डाटा सार्वजनिक गरेको प्रहरी जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री