सप्तरी । सप्तरीमा ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
रुपनी गाउँपालिका- ५ औद्योगिक क्षेत्रमा मंगलबार राति ना ४ त ८२३९ नम्बरको ट्याक्टर र अनटेष्ट लेखिएको मोटरसाइकल आपसमा ठोक्किँदा
मोटरसाइकल चालक ३२ वर्षीय छोटेलाल यादवको मृत्यु भएको हो । ट्याक्टर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईंको प्रतिकृया




