बुधबार सुनको मूल्य घट्यो

काठमाडौँ । बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ७  सयले घटेर प्रतितोला  ९३ हजार ४  सयमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला १२ सय १५ रुपैयाँ पुगेकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री