कलाकार अनिल कपुर,वरुण धवन र नितु कपुरलाई कोरोना संक्रमण

काठमाडौं । कलाकार अनिल कपुर,वरुण धवन र नितु कपुरलाई  कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  चलचित्र ‘जुग जुग जियो’का  छायांकनका क्रममा उनीहरुमा  कोरोना  देखिएको हो ।

कोरोना पोजिटिभ देखिएपछि चलचित्रको छायांकन  रोकिएको भारतीय मिडियाले जनाएको छ । चलचित्रको टिमले भने यस बिषयमा जानकारी दिइसकेको छैन ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस