राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवास

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता बढ्दाे क्रममा छ। प्रधानमन्त्री ओली बुधबार बिहान राष्ट्रपतिसँगको भेटघाटका लागि शीतल निवास गएका छन्। प्रधानमन्त्री ओली मंगलबार राति १० बजेतिर पनि शीतल निवास पुगेका थिए।

नेकपाभित्रको विवाद चुलिंदै गएपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग बारम्बार भेट गर्दै आएका छन्। उनी केही दिन अगाडि बालुवाटार पुगेका थिए । नेकपाको सचिवालय बैठक आज दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएकाे छ ।

 

 

 

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस