प्रभु मनि ट्रान्सफरको सुरक्षित मनाऔ‌ं महान् पर्व, प्रभुकाे उपहारसँग’

काठमाडाैं । प्रभु मनि ट्रान्सफरले दशैंतिहारलाई लक्षित गर्दै सुरक्षित मनाऔ‌ं महान् पर्व, प्रभुकाे उपहारसँग’ स्किम ल्याएकाे छ ।

यस याेजना अन्तर्गत विदेशबाट नेपालमा पैसा पठाउने र पाउने दुवै लाभन्वित हुने कम्पनिले जनाएकाे छ ।

यस याेजना अन्तर्गत हरेक दिन ग्राहकले हरेक हप्ता ३२ इन्चकाे टिभी सहित प्रभुटिभि सेटअप बक्स पाउनेछन् ।

यसका साथै प्रभु क्यापिटलमा डिम्याट तथा मेराे सेयरकाे खाता खाेल्दा ५० प्रतिशत छुट, प्रभु पे मार्फत वालेटमा रु ३० बराबरकाे टपअप र प्रभु डिजिटलकाे वार्षिक प्याकेज लिने ग्राहकले २ महिनाकाे अतिरिक्त बाेनस पाउनेछन् । याे याेजना अक्टाेबर १५ देखि नाेभेम्बर २० सम्म लागु हुनेछ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस