नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४९८

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय नजिक पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या ४९८ पुगेको हो ।

मन्त्रालयका अनुसार देशभर कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । पछिल्लो २४ घण्टामा १५५९ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा एक हजार ५७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या ५६ हजार ४२८ पुगेको छ । यो कुल संक्रमितको ७२ दशमलव ५ प्रतिशत हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस