‘उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले’को नयाँ भर्सन सार्वजनिक

काठमाडौं ।   स्व. राष्ट्रकवि माधवप्रसाद घिमिरेको रचना रहेको चर्चित गीत ‘उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले’को नयाँ भर्सन सार्वजनिक गरिएको छ ।

२०६० सालमा पहिलोपटक रेकर्ड गरिएको गीतलाई संगीतकार नारायण रायमाझीले राष्ट्रकविको सम्झनामा केहि फरक शैलीमा तयार पारेर ल्याएका हुन् ।

सोमबार रीमा ईन्टरटेन्मेन्टको युट्युब च्यानमार्फत सार्वजनिक नयाँ भर्सनको गीतलाई बि.बि अनुरागीले संगीत संयोजन तथा रचना रिमाल र प्रवीन बेडवालले स्वर दिएका छन् ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस