भारतमा एकै दिन थपिए ९३ हजार २ सय १५ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ९३ हजार २ सय १५ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार १ सय ४०  जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या ४८ लाख ४६  हजार ४  सय २७ जना पुगेको छ भने मृत्यु हुनेको सख्या ७९ हजार ७ सय ५४  जना पुगेको छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सहकर्मी सँग बदला लिन बालबालिकाको खानामा विष

काठमाडौं । चीनको ज्याओजू सहरस्थित शिशुशालामा बिहानको खाजा खाएपछि बिरामी परेका बालबालिकालाई अस्पताल लग्नुपरेपछि वाङ …

प्रतिकृया दिनुहॊस