काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।
पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ९३ हजार २ सय १५ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार १ सय ४० जनाको मृत्यु भएको छ ।
यो सगै भारतमा कोरोना संक्रमितको सख्या ४८ लाख ४६ हजार ४ सय २७ जना पुगेको छ भने मृत्यु हुनेको सख्या ७९ हजार ७ सय ५४ जना पुगेको छ ।
प्रतिकृया दिनुहॊस