कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको सख्या १ लाख ९४ हजार नाघ्यो

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म १ लाख ९४  हजार ३७  जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ६५  लाख १४  हजार ३सय ७६ जना छन् ।

कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा ४ सय ९८  जनाको मृत्यु भएको छ भने २८  हजार५  सय ६१  जना संक्रमित भएका छन् ।

भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् ।

 

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री