अभिनेत्री रिया चक्रवर्ती पक्राउ

एजेन्सी ।  बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ परेकी छिन् । उनलाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पक्राउ गरेको  हो ।

उनलाई बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा पक्राउ गरिएको हो।

पक्राउपछि उनको मेडिकल टेस्ट र कोरोना टेस्ट गरिने छ । जी न्युजका अनुसार उनले सुशान्तलाई लागु औषध दिएको आरोपमा पक्राउ गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री