चलचित्रका लेखक तथा निर्देशक छेतन गुरुङको निधन

काठमाडौँ । चलचित्रका लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ ।

मेट्रो अस्पतालमा  उपचाररत  छेतनको  बुधबार बिहान २ बजे  ंमृत्यु भएको   हो  । ४२ बर्षका गुरूङ लिभर समस्या देखिएपछि उनलाई २ दिनअगाडि अस्पताल भर्ना गरिएको थियो ।

गुरुङले चलचित्र क्लासिक, डायरी  र ए मेरो हजुर २ लेखेका गुरूङले डमरुको डण्डिबियोको कथा लेखन तथा निर्देशन समेत गरेका थिए ।

गुरुङले लेखन, निर्देशन गरेको अर्को चलचित्र प्रेमगीत ३ प्रदर्शनको लागि तयारी अवस्थामा रहेको  छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री