भारतमा एकै दिन थपिए ८९ हजार ८ सय ५२ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ८९ हजार ८ सय ५२  जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार १ सय ७ जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या ४३ लाख ७० हजार १  सय २८ जना पुगेको छ भने मृत्यु हुनेको सख्या ७३ हजार ९ सय २३  जना पुगेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री