भारतमा एकै दिन थपिए ९० हजार ६ सय जना नयाँ कोरोना संक्रमित

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ९० हजार ६ सय जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार  ४४  जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या ४१  लाख १४  हजार ७ सय ७३ जना पुगेको छ भने मृत्यु हुनेको सख्या ७०  हजार ७ सय ४  जना पुगेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप