करेन्ट लागेर १ जनाको मृत्यु

मोरङ । करेन्ट लागेर १ जनाको मृत्यु भएको छ।
मोरङ बेलबारी-८ बस्ने २८ बर्षीया फुल कुमारी धिमालको करेन्ट लागेर मृत्यु भएको छ ।

आइतबार आफ्नै घरमा पंखा जोडने क्रममा अचानक करेन्ट लागी बेहोस भएकी फुल कुमारीको पथरी अस्पतालमा उपचारको क्रममा  मृत्यु भएको  प्रहरीले जनाएको छ  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप