काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।
पछिल्लो २४ घन्टामा कोरोना भाइरसका७८ हजार ४ सय ७२ जना नयाँ संक्रमित थपिएका छन् भने ९ सय ४४ जनाको मृत्यु भएको छ ।
यो सगै भारतमा कोरोना संक्रमितको सख्या ३५ लाख ४२ हजार ७ सय ३३जना पुगेको छ भने मृत्यु हुनेको सख्या ६३ हजार ६ सय ५७ जना पुगेको छ ।
तपाईंको प्रतिकृया




